दर्शकसँग किन टिकटक बनाउँदैनन् सरोज खनाल ?

नेपाली चलचित्रका कलाकारहरु टिकटकमा रमाइरहेका छन् । टिकटकलाई केही कलाकारले दर्शकसँग जोडिने माध्यमको रुपमा हेरेका छन् भने कसैले पैसा कमाउने प्लेटफर्मको रुपमा पनि अगाडि बढाएका छन् । केही वर्ष अघिसम्म कलाकारहरु  सार्वजनिक कार्यक्रममा पुग्दा तस्वीर खिच्नेको भीड लाग्ने गर्दथ्यो । तर, अहिले कलाकार देख्ने बित्तिकै टिकटक बनाउनेको भीड लाग्छ । कतिपय कलाकारहरु दर्शकसँग टिकटक बनाउन […]