ओखलढुंगाका किसान किवी खेतीप्रति आकर्षित

ओखलढुंगा । ओखलढुंगाका किसान पछिल्लो समय किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । फलफूल बालीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानहरु किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन्। जिल्लामा निर्वाहमुखी खाद्यबाली त्यागेर व्यवसायिक रुपमै किवी खेती गर्ने किसानको संख्या बढ्न थालेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा किवी खेती ८० रोपनी क्षेत्रमा विस्तार भइसकेको छ […]

सम्बन्धित सामग्री

सल्यान छत्रेश्वरीका किसान किवी खेतीमा आकर्षित

सल्यान : किवी खेतीबाट सल्यानका कृषकले यसबाट राम्रो आम्दानी लिन थालेका छन्। उत्पादित किवी बारीबाटै बिक्री हुने भएपछि जिल्लाका किसानले खेती थप विस्तार गर्दै लगेका छन्। थोरै लगानी र कम परिश्रमबाट पनि राम्रो आम्दानी गर्न सकिने भएपछि सल्यानका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन्। छत्रेश्वरी गाउँपालिका बुराँसेका तेजबहादुर योगीले किवी खेतीबाटै वार्षिक ८ देखि १० लाख बचत गर्दै आएको बताए। उनी सल्यानमै पहिलो व्यावसायिक किवी खेती गर्ने किसान हुन्। उनले चार रोपनी जग्गमा यसको खेती गर

आलु र मकैको विकल्पमा किवी खेती

भोजपुर – भोजपुर जिल्लाका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन्। आलु तथा मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आर्कषित भएका हुन्। बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै किसान व्यवसायिक किवी खेतीमा लागेको कृषक बताउँछन्। किवी खेतीबाट राम्रो आम्दानी हुने किसानको भनाइ छ। […]

किवी खेतीमा आकर्षित हुँदै डोटीका किसान

डोटी – डोटीका किसान किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको कृषि आधुनिकीकरण नीतिका कारण डोटीका किसान किवी खेतीमा आकर्षित हुन थालेका हुन् । मकै रोप्ने बारीमा किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षाैँसम्म आम्दानी लिन सकिने भएपछि यसमा किसानको आकर्षण बढेको हो । डोटीको जोरायल गाउँपालिका ५ गड्सेरा, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका लगायतका ठाउँमा किवी खेती गरिँदै आएको छ ।  आठ वर्ष पहिले परीक्षणका...