मकवानपुर - बाग्मती प्रदेश सरकारले आज नियुक्त हुने आठ जना मन्त्रीकाे टुङ्गो लगाएकाे छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालयकाे भागबण्डा मिलाएका हुन्।
एमाले सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएको छ भने रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय र केशव पोख्रेलले प्रदेशको पशुपक्षी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउनु हुनेभएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलाललाई ...