दार्चुला, (नेस) । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दिएको जानकारीअनुसार धौलीगंगा जलविद्युत् परियोजनाको बाँध भोलि (बिहीबार) बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खोलिने सूचनामा उल्लेख रहेको प्रशासनले जनाएको छ । एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट […]