दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध निरन्तर एक महिना सम्म खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध माघ २५ गते आइतबार बेलुकी ७ बजे देखी फागुन २५ गते मंगलबार सम्म खोलिने सुचनामा उल्लेख रहेको प्रशासनले जनाएको […]