दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँध बिहिबार खोलिने भएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले धौलीगङ्गा जलायसमा पानीसँगै बालुवा माटो लगायतका बस्तु धेरै मात्रामा जम्मा भएको र उक्त सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिए पश्चात् महाकाली नदीमा पानीको सतह बढ्न जाँदा तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले […]