मन्त्रिपरिषद् बैठकअघि देउवाद्वारा काँग्रेसका नेताहरुसँग परामर्श

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अपरान्ह १२ बजेर १५ मिनेटदेखि बैठक सुरु भएको एक मन्त्रीले रातोपाटीले जानकारी दिए । आजको बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सम्भावना प्रवल रहेको छ । सरकारले सोही अध्यादेश ल्याउने उद्देश्यका साथै सोमबार मध्यरातदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको थियो । बैठकअघि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेताहरुसँग परामर्श गरेका छन् । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल,

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् विस्तारको विषयमा प्रचण्ड र ओलीबीच छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटको क्रममा सरकार विस्तारबारे परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।दाहाल यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। सानो आकारको मन्त्रिमण्डल बनाए पनि सत्ता साझेदार दलबीच भागवण्डा नमिल्दा उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।दुई शीर्ष नेताको भेटमा सभामुखको निर्वाचनबारेपनि छलफल भएको छ। आगामी

राजस्व परामर्श विकास समिति खारेज गर्ने सरकारको निर्णय

१२ असोज, काठमाडौं । सरकारले राजस्व परामर्शका लागि गठन गरेको स्थायी संरचना नेपाल राजस्व परामर्श विकास समिति खारेज गरेको छ । ११ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश २०७६ खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसअघि हरेक पटक बजेट निर्माणका […]

मन्त्रीपरिषद् बैठक : राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज

सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।  बुधबार असोज ११ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं : सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ऋण असुली न्यायाधीकरणको रिक्त कानुन सदस्य पदमा कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय गरेको बताए।उनका अनुसार सरकारले कास्की जिल्लास्थित करुवा सेती जलविद्युत आयोजना ३२ मेग

बूढीगण्डकीः ‘मोडालिटी’बारे परामर्श सुरू

काठमाडौं, चैत २२ । लामो उल्झनपछि राष्ट्रिय गौरवको एक हजार २०० मेगावाट क्षमताको जलायशयुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा सरकार आफैँ अग्रसर भएको छ । चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनीजलाई दिनेगरी २०७५ असोज ५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय खारेज गर्दै बिहीबारको मन्त्रिपरिषद् बैठकले यो आयोजना सरकारले नै बनाउने तय गरेको हो । मन्त्रालय सम्हालेलगत्तै […]

बागमती प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रियागत विषयमा छलफलका लागि प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि कार्य व्यवस्था परामर्श समितीको बैठक आह्वान गरिएको छ । सोमबार बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् । सोही अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले गत कात्तिक १४ गते मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभा सचि

पार्टीहरूको आन्तरिक कारणले मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन- नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। आइतबार संसदीय दलको बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका लागि पार्टीहरूभित्र छलफल र परामर्श चलिरहेको...