ब्ल्याक भिलेज अर्थात् गत्लाङ

 काठमाडौँ । झुरुप्प बस्ती । काला–काला छाना, र समान झुप्राहरू । हेर्दै अनौठो र मनमोहक लाग्ने मानव बस्ती ‘ब्ल्याक भिलेज’ अर्थात् कालो गाउँ । नेपालको विकट हिमाली जिल्लामध्ये एक जिल्ला हो– रसुवा । रसुवाकोे पनि अति विकट क्षेत्रमध्ये पर्छ स्वशासित चीनको तिब्बतसँग जोडिएको गाउँपालिका ‘आमाछोदिङ्मो’ गाउँपालिका । सोही गाउँपालिकाको वडा नम्बर ३ स्थित गत्लाङ नै ब्ल्याक भिलेज अर्थात् कालो गाउँ हो ।धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्व राख्ने गत्लाङमा मान

सम्बन्धित सामग्री

कोरिया नेपाल मोडेल मिल्क भिलेज उद्घाटन

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेज स्थापना गरिएको छ । जसको मंगलबार उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्त रुपमा मिल्क भिलेजको उद्घाटन गरेका हुन । मिल्क भिलेज उद्घाटनका […] The post कोरिया नेपाल मोडेल मिल्क भिलेज उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखरामा तीन प्रकारको ‘अटो भिलेज’ बनाउने महानगरको तयारी

पोखरा महानगरपालिकाले पोखरामा दुई पाङ्ग्रे, चार पाङ्ग्रेको साना सवारी र चार पाङ्ग्रेकै ठूला (हेभी) गाडीको गरेर तीन प्रकारको अटो भिलेज बनाउने योजना बनाएको हो।...

पर्यटक तान्दै भिलेज हाइल्याण्ड रिसोर्ट

काठमाडौं : भक्तपुरको रानीकोटमा रहेको सुविधा सम्पन्न भिलेज हाइल्याण्ड रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटक र ग्राहकको रोजाइमा पर्न थालेको छ ।सूर्यविनायक नगरपालिकाको सबैभन्दा उच्च स्थान रानीकोटमा रहेको भिलेज हाइल्याण्ड रिसोर्ट परिसरबाट दोर्जे लाक्पा, लाङटाङ, मनास्लु, पुमरी, गौरीशंकर लगायतका हिमालहरु अवलोकन गर्न सकिने भएकाले ग्राहकका लागि आकर्षक गन्तव्य बन्दै गएको हो।योसंगै होटलका कोठाहरुबाटै काठमाडौं उपत्यकाका तीनै शहर भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका अधिकांश भागहरू पनि देखिन्छ ।संच

घलेगाउँमा स्मार्ट भिलेज आमन्त्रित छैटौँ गोल्डकप फुटबल प्रतियोगिता

समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको लमजुङको स्मार्ट भिलेज घलेगाउँमा नयाँ बर्षको अवसरमा ‘स्मार्ट भिलेज आमन्त्रित छैटौँ गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना गरिएको  छ । घलेगाउँमा विगतका वर्षहरूमा खुला...

स्मार्ट भिलेज आमन्त्रिण गोल्डकप बैशाखमा

लमजुङ (हाम्रो खेलकुद) – पर्यटन व्यवस्थापन समिति क्व्होलासोथर ३ घलेगाउँको आयोजनामा छैटौं स्मार्ट भिलेज आमन्त्रिण गोल्डकप फुटबल प्रतियोगिता नयाँ वर्ष २०८० को बैशाखमा आयोजना हुने भएको छ । आयोजकले जिल्ला भित्र र बाहिरको क्लबको सहभागितामा स्मार्ट भिलेज आमन्त्रिण गोल्डकप बैशाख १ गतेबाट हुने जानकारी गराएको छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीमा […]

मुगुको रारा भिलेज रिसोर्ट सञ्चालनमा

मुगु जिल्लाको रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा आएको छ । शुक्रबार धार्मिक मान्यता अनुसार पूजाआजा गरी रिसोर्ट सञ्चालनमा ल्याइएको जनाइएको छ ।...

अझै सञ्चालनमा आएन अटो भिलेज

भैरहवामा सिद्धार्थ अटो भिलेज सञ्चालनका लागि लागि सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । सिद्धार्थनगर नगरपालिकाले नगरलाई सफा, सुन्दर र पर्यटकीय नगर बनाउने अवधारणा अन्तर्गत वडा नम्बर ९ गोनहियामा अटो भिलेज सञ्चालनका लागि २०७० सालमै श्रमिकहरूसँग सम्झौता गरे पनि अझैसम्म कार्यान्वयन गर्न नसकेको हो ।आठ वर्ष बितिसक्दा समेत अटो भिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले कुनै चासो नदेखाएको सरोकारवालाहरु बताउँछन् । करिब साढे ३०० श्रमिकमध्ये अधिकांशले बैंकबाट ऋण लिएर गोनहियामा करिब १४ करोड रुप

स्मार्ट भिलेज घलेगाउँमा आन्तरिक र बाह्य पर्यटक आगमन खुला

कोभिड १९ का कारण बैशाख अन्तिम सातादेखि बन्द रहेको लमजुङको स्मार्ट भिलेज घलेगाउँ होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि खुल्ला गरिएको छ ।  एक हप्ताअघि साउन ३२ गतेदेखि घलेगाउँको होमस्टे खुल्ला...

टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिए

एजेन्सी । टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिएका छन् । ओलम्पिकको आयोजक कमिटिले हिजो ओलम्पिक भिलेज भित्र कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो । ओलम्पिकमा सहभागि हुन विदेशबाट आएका एक व्यक्तीमा कोरोना संक्रमण भएको बताइएका छ । टोकियो ओलम्पिक औपचारिकरुपले सुरु हुन अब ६ दिन मात्रै बाँकी छ । तर भिलेजभित्रै कोरोना संक्रमण […]

सिजीको कल्चरल भिलेज

चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउन्डेसनले नवलपुरको हर्कपुरमा ‘सिजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ। स्वदेशी कला, संस्कृति, साहित्य, वेशभुषा, आर्टट, क्राफ्ट, नाटक, संगीत प्रवद्र्धनका लागि कल्चरल भिलेज स्थापना गरिएको हो।...