पर्यटक तान्दै भिलेज हाइल्याण्ड रिसोर्ट

काठमाडौं : भक्तपुरको रानीकोटमा रहेको सुविधा सम्पन्न भिलेज हाइल्याण्ड रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटक र ग्राहकको रोजाइमा पर्न थालेको छ ।सूर्यविनायक नगरपालिकाको सबैभन्दा उच्च स्थान रानीकोटमा रहेको भिलेज हाइल्याण्ड रिसोर्ट परिसरबाट दोर्जे लाक्पा, लाङटाङ, मनास्लु, पुमरी, गौरीशंकर लगायतका हिमालहरु अवलोकन गर्न सकिने भएकाले ग्राहकका लागि आकर्षक गन्तव्य बन्दै गएको हो।योसंगै होटलका कोठाहरुबाटै काठमाडौं उपत्यकाका तीनै शहर भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका अधिकांश भागहरू पनि देखिन्छ ।संच

सम्बन्धित सामग्री

धमाधम खुल्दै लक्जरी रिसोर्ट

देशभर डेढ दर्जन यस्ता रिसोर्ट खुलेका छन्, जहाँ बस्न प्रतिदिन २५ हजारदेखि तीन लाखसम्म खर्च गर्नुपर्छ । खर्चालु पर्यटक देश भित्र्याउन पनि भूमिका खेलिरहेका यस्ता रिसोर्टहरूले रोजगारी सिर्जनामा पनि योगदान गरेका...

गाउँमा पाहुना नअटाएपछि २५ करोड लगानीमा घान्द्रुक कल्चर रिसोर्ट

पोखरा : प्रकृतिमा रमाउन चाहानेका लागि प्रवेशद्वार हो घान्द्रुक । अन्नपूर्ण र पुनहिल उक्लिने बाटो यतै। घलेक र आफनो मौलिक गुरुङ पोशाकमा ठाँटिने गाउँलेको पहिरनले थप सुन्दरता थपिदिन्छ यहाँ। यहीँ सुन्दरतामा लालायित छन् पर्यटक पनि। विशेषगरि आन्तिरक पर्यटक। पर्यटनले धानेको गाउँमा पर्यटकको चाप बाक्लै हुन्छ। शहरको कोलाहाल बिर्सिन बिदाका दिन…

मकैबारी बन्यो पर्यटकीय गन्तव्य, एक अर्ब लगानीमा रिसोर्ट

काठमाडाैँ – कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्कंन सकेको छैन। नेपाल आउने पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्रै रिकभर भएको छ। विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथि जान नसकेको होटल सङ्घ नेपाल (हान)को भनाइ छ। हानले कोरोना महामारीअघिको […]

रारामा अब सुविधा सपन्न रिसोर्ट (फोटो फिचर )

काठमाडौँ । मुगु जिल्लामा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा आएको छ । धार्मिक मान्यता अनुसार शुक्रबार पूजाआजा गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो । मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक भित्राउन व्यवस्थित पहल जरुरी रहेको विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याएको जनाएका छन् । आन्तरिक तथा […]

धार्मिक पर्यटकलाई लक्षित गर्दै देवघाटमा रिसोर्ट

चितवन (अस) । चितवनको देवघाटमा ‘नमस्ते देवघाट गार्डेन रिसोर्ट’ निर्माण सञ्चालनमा आएको छ । स्थानीय रामु खराल, लक्ष्मण खराल र कृष्ण पाण्डेको करीब ४ करोड रुपैयाँ लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको हो । गत बिहीवार उक्त रिसोर्ट उद्घाटन गरिएको हो । धार्मिक पर्यटकीयस्थल देवघाटमा पुग्ने पर्यटकलाई लक्षित गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक रामु खरालले बताए । रिसोर्टमा एसीसहितका १० ओटा कोठा, ५० जना अट्ने सेमिनार हल लगायतको समेत व्यवस्था रहेको उनले जानकारी दिए । यसअघि नारायणगढका विभिन्न स्थानमा व्यवसाय गर्दै आएका खराल दाजुभाइ र पाण्डे मिलेर रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । नेपालका मात्र नभई भारत लगायत मुलुकबाट समेत  देवघाटमा पर्यटक आउने गरेका छन् । उनीहरूका लागि सुविधासम्पन्न होटल तथा रिसोर्ट नहुँदा आवासको समस्या हुने गरेको थियो । रिसोर्ट सञ्चालनमा आएसँगै धार्मिक तथा अन्य पर्यटकको संख्या बढ्ने अनुमान सञ्चालकहरूले गरेका छन् । रिसोर्टमा १५ जनालाई रोजगारी दिइएको लक्ष्मण खरालले बताए । देवघाटको पर्यटन प्रवर्द्धनमा रिसोर्टले योगदान पुग्ने उनको विश्वास छ ।

स्काइ साइक्लिङ गर्दै आन्तरिक पर्यटक

पोखरा, १२ पुस: बागलुङ बलेवामा द क्लिफ प्रालिको रिसोर्ट परिसरमा सञ्चालनमा आएको विश्वकै अग्लो र लामो व्यावसायिक स्काइ साइक्लिङ गर्दै आन्तरिक पर्यटक ।-तस्वीर : जमुना वर्षा शर्मा, रासस

सहरभन्दा डाँडाकाँडामा रमाउँदै पर्यटक

पोखरावरिपरिका उच्च भेगमा होटेल, रिसोर्ट, होमस्टेलगायतका पूर्वाधारको विकास हुँदै गएपछि आन्तरिक पर्यटक मुख्य सहरमा भन्दा केही टाढा रमाउन थालेका छन्  पर्वतका दीपक शर्मा सार्वजनिक बिदाको दिन पारेर परिवारसहित मेथलाङ उक्लिए । शर्माले...

चच हुई‍‍‍‍‍‍...

बागलुङको बेलवामा सञ्चालित ‘दी क्लिफ’ रिसोर्ट परिसरमा पिङ खेलेर रमाउँदै आन्तरिक पर्यटक । तस्वीरः रामबहादुर थापा/रासस

राराको मुर्मा टपमा रारा इको रिसोर्ट बन्ने

२१ भदौ, काठमाडौं । नेपालको सबैभन्दा ठूलो ताल राराताल जाने पर्यटकलाई लक्षित गरि इको रिर्सोट बन्ने भएको छ । राराको मुर्मा टपमा रारा इको रिसोर्ट बन्न लागेको रारा इको रिसोर्ट प्रालिका सञ्चालक देवीकृष्ण रोकायाले जानकारी दिए । रारा पुग्ने पर्यटकमध्ये करीब ९० प्रतिशत पर्यटक मुर्माटप पुग्ने गर्छन् । अहिले मुर्मा टपमा आतिथ्य सेवा नहुँदा सयौं […]

पर्यटकलाई लक्षित गर्दै नुवाकोटमा रिसोर्ट

काठमाडौैं । पर्यटकलाई लक्ष्य गरेर नुवाकोटमा नयाँ रिसोर्ट ग्रिनल्याण्ड रिसोर्ट एण्ड अर्गानिक फार्म हाउस बन्ने तयारीमा छ । पर्यटकीय दृष्टिमा रहेको नुवाकोटमा भारतीय र चिनियाँ पर्यटक बढ्ने भएकाले रिसोर्ट स्थापना गर्न ...