काठमाडौं । सिरहामा स्कुल बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् । सिरहा नगरपालिका १२ मा आज स्कुल बस दुर्घटना हुँदा आठजना घाइते भएका हुन् ।
बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका...