आर्थिक विकासका लागि संरचनात्मक सुधार आवश्यक : फुयाँल

२४ असार, काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले मुलुकको आर्थिक विकासका लागि संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन् । राष्ट्रिय युवा परिषदले शनिबार काठमाडौंमा आयोजना गरेको युवा नीति बहस कार्यक्रममा बोल्दै डा. फुयाँलले कृषिको संरचनात्मक सुधार गरी आर्थिक विकासमा टेवा पुर्याउनु आवश्यक रहेको बताए । नेपालमा कृषिको प्रशस्त सम्भावना भए पनि उत्पादन […]

सम्बन्धित सामग्री

‘विकासका लागि साझा एजेण्डा आवश्यक’

पर्वत, २० फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि साझा एजेण्डा बनाउनुपर्ने बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको ४१औँ वार्षिक साधारणसभा तथा १८औँ अधिवेशनको आज कुश्मामा उद्घाटन गर्दै उनले विकासका साझा एजेण्डा नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए । अध्यक्ष ढकालले आर्थिक हिसाबले मुलुक अस्तव्यस्त बनेको […]

आर्थिक विकासका लागि सहकार्य आवश्यक

अर्थमन्त्री प्रकाश शरण महतले मुलुकको आर्थिक विकासका लागि सवै मिलि काम गर्नुपर्ने खाँचो औंल्याएका छन् । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सबै पक्षसँगै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकतामा उनले जोड दिए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार गएको महासँग प्रतिनिधिमण्डलसँगको भेटमा उनले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने […]

‘मुलुकको आर्थिक विकासका लागि सबैको साथ आवश्यक छ’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि सबैको साथ आवश्यक रहेको बताएका छन् । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्बद्ध सरोकारवाला सबैसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता समेत उनको थियो । आइतवार नेपाल सुनचाँदी व्यवसायी महासंघको टोलीसँगको भेटमा नवनियुक्त अर्थमन्त्री महतले आर्थिक विकासका लागि सरकार र निजीक्षेत्र मिलेर अगाडि बढ्नुपर्ने खाँचो औंल्याए । त्यस क्रममा मन्त्री महतले आर्थिक विकास र परिवर्तनका लागि राम्रा योजना र सुझाव ल्याउन समेत आग्रह गरे । आफूले मुलुकको अर्थतन्त्रलाई नजिकबाट नियालिरहेको भन्दै सबै मिलेर अगाडि बढ्दा आर्थिक विकास गर्न सहज हुने उनले बताए  । मन्त्री महतसँगको भेटका क्रममा महासंघका तर्फबाट आर्थिक विकासमा सुनचाँदी व्यवसायीको भूमिका लगायत विषयमा जानकारी गराइएको थियो । भेटमा अध्यक्ष माणिकरत्न शाक्यसँगै उपाध्यक्षहरू विपिन रामुदामु र शिवकुमार सर्राफको उपस्थिति थियो ।

दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमति आवश्यक: राज्यमन्त्री श्रीपाली

काठमाडाैँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएकी छन्। नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्कमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले आर्थिक समृद्धि र सुशासनका लागि स्थायित्व दिने चाहेको बताइन्। ‘वर्तमान सत्ता गठबन्धन तत्काल नटुट्ने। बहुमतीय पक्षबाट अगाडि बढ्नका लागि पनि छलफलको […]

‘मुलुकको विकासका लागि सुशासन आवश्यक’

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विकासका लागि सुशासन आवश्यक भएको बताएका छन् । गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज उनकै निवास खुमलटारमा आयोजित बधाई कार्यक्रममा सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्न आर्थिक क्रान्ति गर्नुपर्ने र त्यसका लागि आफू गोरखा पुगेको बताए ।  ‘राष्ट्रलाई एकता, समृद्धि र सुशासनतिर लैजाने उपयुक्त थलो […]

‘आर्थिक विकासका लागि गठबन्धन सरकार आवश्यक’

इनरुवा– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक विकासका लागि गठबन्धन सरकार आवश्यक रहेको बताएका छन् । सुनसरीको कोसी गाउँपालिका– १ स्थित लौकहीमा आज लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले मुलुकमा आर्थिक विकास भएमात्र समृद्धितर्फ अग्रसर हुने छ भने ।  लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत […]

संविधान कार्यान्वयनसँगै आर्थिक विकास आवश्यक छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् ।     सङ्घीयता अनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकारसूची अनुसार कानुन बनाउन आवश्यक रहेको उनको भनाइ छ । काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए । “संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगााउनै लाग्यो, अब कार्यान्वयनमा

आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्यः नगर प्रमुख

दाङ-घोराही उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख नरुलाल चौधरीले यस क्षेत्रको आर्थिक विकासका लागि निजी क्षेत्र संग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।दाङ जिल्ला उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले समग्र घोराहीको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । “यस क्षेत्रको आर्थिक विकासका लागि सहकार्य गरेर अगाडि बढ्न आवश्यक […]

विकासका लागि छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानुनको आवश्यकता भएको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उनले त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको जानकारी दिए । विकासका सानाति कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ ले विकासमा ढिलाइ हुने गरेको बताउदै मन्त्री […] The post विकासका लागि छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आर्थिक विकासका लागि लगानीमैत्री वातावरण आवश्यक’

दाङ-लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले आर्थिक विकासका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका छन् । लगानी गरी उत्पादन बढाएर मात्र आर्थिक विकास गर्न सकिने उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले जुममार्फत गरेको लुम्बिनी प्रदेशस्तरीय आर्थिक पत्रकारितासम्बन्धी तालिम उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन । प्रदेश सरकारले प्रदेशमा एक […]