काठमाडाैँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएकी छन्। नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्कमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले आर्थिक समृद्धि र सुशासनका लागि स्थायित्व दिने चाहेको बताइन्। ‘वर्तमान सत्ता गठबन्धन तत्काल नटुट्ने। बहुमतीय पक्षबाट अगाडि बढ्नका लागि पनि छलफलको […]