विकासका लागि छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानुनको आवश्यकता भएको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उनले त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको जानकारी दिए । विकासका सानाति कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ ले विकासमा ढिलाइ हुने गरेको बताउदै मन्त्री […] The post विकासका लागि छुट्टै कानुन आवश्यक छ : अर्थमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

विकास निर्माणलाई अगाडि बढाउन छुट्टै कानुन आवश्यक छः अर्थमन्त्री शर्मा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणलाई अगाडि बढाउन छुट्टै कानुन आवश्यक रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण कार्यक्रममा अर्थमन्त्री शर्माले विकास निर्माणलाई सहज ढंगले अघि बढाउन छुट्टै कानुन आवश्यक रहेको बताएका हुन्। उनले पछिल्लो समय विकास निर्माणका लागि छुट्टै कानुन नभएकाले अहिले रहेको कानुनी व्यवस्थाअनुसार स–साना […]