शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग प्रभावकारी देखिएको छ। झापाको बिर्तामोड नगरपालिका-२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आइसिटीको प्रयोग गर्दै पठनपाठन गराउन सुरु गरेसँगै विद्यार्थीको चाप उच्च रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ बताउँछन् ।
प्रधानाध्यापक श्रेष्ठका अनुसार व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि...