समूह 'बी' बाट श्रीलङ्का, स्कटल्यान्ड र ओमान विश्व कप छनाेटकाे 'सुपर सिक्स' मा

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटअन्तर्गत समूह 'बी' बाट पनि 'सुपर सिक्स' मा पुग्ने टोलीको टुङ्गो लागेको छ । आज आइतवार भएको खेलमा श्रीलङ्काले आयरल्यान्डलाई १ सय ३३ रनले हराएसँगै समूह 'बी' बाट श्रीलङ्का, स्कटल्यान्ड र ओमानले 'सुपर सिक्स' मा स्थान बनाएका छन् । समूह 'ए' बाट हिजो शनिवार नै वेस्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्स 'सुपर सिक्स' मा पुगिसकेका छन् । आजै भएकाे अर्को खेलमा स्कटल्यान्डले ओमानलाई ७६ रनले हराएको छ ।  आ...

सम्बन्धित सामग्री

विश्व कप क्वालिफायर प्लेअफमा आज यूएई र पीएनजी तथा जर्सी र क्यानडा खेल्दै

काठमाण्डाै - आईसीसी विश्व कप क्वालिफायर प्लेअफमा आज दुई वटा खेल हुँदैछन् ।  आज यूएई र पपुवा न्युगिनी (पीएनजी) तथा जर्सी र क्यानडाबीच खेल हुँदैछ । यी खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे विन्डोकमा सुरु हुनेछन् । विश्व कप लिग–२ मा नेपाल, स्कटल्यान्ड र ओमान शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका थिए भने नामिबिया चौथो, अमेरिका पाँचौँ, यूएई छैटौँ र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा पुगेका हुन् । प्लेअफमा यी चार टोलीसँगै च्यालेन्ज लिग 'ए' र 'बी' का विजेता जर्सी र क्यानडा ग...