दाङ । प्यूठानको माण्डवी र दाङको बंगचुली गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने ऐतिहासिक,धार्मिक,पर्यटकीय स्थल बंगलाचुली लेक पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको छ । कोरोना भाइरसको संक्रमण मत्थर नहुँदै बंगलाचुलीमा आन्तरिक पर्यटकको घुइचो लाग्न थालेको हो। चिसो हावापानी,हरियाली र प्यूठानको धार्मिक स्थल स्वर्गद्धारी र हिमालसगँ दक्षिणतीर तराईका विभिन्न फाँटहरु यहाँबाट देख्न सकिने भएकोले बंगाचुली पर्यटकको […]