काठमाडौँ, ६ पुस: चितवन माडीको बाँदरझुलाबासीको समस्या सरकारले सम्बोधन गर्ने भएको छ । आज (मंगलबार) माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच छलफल भएको हो । उक्त छलफलमा समस्या सम्बोधन गर्ने सहमति भएको बुझिएको छ । बाँदरझुलाबासीसँगको छलफलमा भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, […]