१३ मङ्सिर, झापा । झापामा प्रतिनिधि सभाको भन्दा प्रदेश सभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् ५.८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा खसेको […]