वीरगन्ज – मधेस प्रदेशको एकमात्र महानगर वीरगन्ज महानगरपालिकाको उप मेयरमा सदर भएको मतभन्दा बदर मत बढी भएको छ। उपमेयरमा हालसम्म गणना गरिएको मत मध्ये सदरभन्दा बदर मत बढी भएको छ ।हालसम्म महानगरको उपमेयर कुल ३५७९ मत गणना गरिएको छ। जसमध्ये सदर मतको संख्या १७०६ छ भने बदर मत संख्या १८७३ रहेको छ । वीरगन्जमा एक […]