वीरगञ्ज- बारामा रहेको एक इँटा उधोगमा अलपत्र अवस्थामा काम गरिरहेका ३४ जना भारतीय नागरिकको प्रहरीले उद्दार गरेको छ । बारा पचरौता नगरपालिका- ७ बेनौलीस्थित साफा इँटा उद्योगमा अलपत्रमा परी ज्यालादारी गरी बसी रहेका उनीहरूको प्रहरीले उद्दार गरेको हो । उधोगबाट उद्दार गरिएका मध्ये महिला १०, पुरुष ९ र बालबालिका १५ गरी जम्मा ३४ जना रहेको […]