देउवासँग छलफल गरेपछि मात्रै माओवादीले मन्त्रीको टुंगो लगाउने

काठमाडौं।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने जनाएको छ।स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को आकारबारे अध्यक्ष प्रचण्डले देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुंगो लगाइने जानकारी दिए। साथै, सर्वोच्च अदालतको फैसलाले मुलुकमा स्वेच्छाचारी र निरंकुशतामा नियन्त्रण र अन्त्य गरेको बैठकले निस्कर्ष निकालेको उनले बताए।

सम्बन्धित सामग्री

एमालेका मन्त्री टुंगो लगाउन बालकोटमा छलफल

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुलाई बालकोट बोलाएका छन्।नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन ओलीले आफू निकट नेताहरुलाई बोलकोट बोलाएका हुन्। महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु यतिबेला बालकोट पुगिसकेका छन्। अध्यक्ष ओलीले आजै केही मन्त्री पठाउने तयारी स्वरुप नेताहरुलाई बोलाएर छलफल सुरु गरेका हुन्। एमालेबाट उपाध्यक्ष पौडलको नेतृत्वमा सरकारमा सह

एमाले–राप्रपाबीच आज सिट बाँडफाँडको टुंगो लाग्ने, तर बैठक अनिश्चित

काठमाडौं : नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच शनिबार सिट बाँडफाँडको टुंगो लाग्दैछ।शुक्रबार दिउँसो एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको दुई पार्टीका नेताले सिट संख्या र स्थानसमेत टुंगो लगाएका थिए। त्यसलाई आधिकारिकता दिन शनिवार बिहान दुई दलका नेताबीच छलफल हुँदैछ। लगाउने गरी छलफल गरेका छन्।शनिबार बिहान १० बजेअघि नै सिट र स्थान सार्वजनिक गर्ने भनिए पनि बैठकको टुंगो नलागिसकेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।राप्रपाले विशेषगरी अध्यक्ष राजेन्द्र लिङ्देनसहि

गठबन्धनमा भोलिसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल जारी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा भोलि दिउँसोसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल भइरहेको बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले कार्यदल तहमा छलफल जारी भएकाले भोलि दिउँसोसम्म सिट बाँडफाँट सकिने बताएका हुन् । ‘निर्वाचन मिति नजिकिँदै छ । गठबन्धनभित्र गम्भीर छलफल भइराखेको छ । सहमति र तालमेलको कुरा अघि बढिराखेको छ । मैले र वरिष्ठ उपाध्यक्ष कमरेड नारायणकाजी का

सिट बाँडफाँट टुंगो लगाउन सत्ता गठबन्धनको कार्यदल बैठक जारी

प्रतिनिधि र प्रदेशसभाको सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनको कार्यदलस्तरीय छलफल भइरहेको छ ।

माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउन आज पनि असफल भएको छ । आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने जानकारी दिए ।

माओवादी केन्द्रले पदाधिकारीको टुंगो आज लगाउने

काठमाडौं : नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंगो लगाउने भएको छ। बिहीबार बिहान ८ बजे बस्ने बैठकले पार्टीका पदाधिकारीको टुंगो लगाउन लागेको हो। पार्टीका बुधबार बसेको बैठकले बिहीबार पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महाराले जानकारी दिए।  पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बुधबार बसेको स्थायी समिति बैठकमा केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिमा थप्नुपर्ने सदस्य तथा पदाधकारी टुंग्याउने विषयमा विस्तृत छलफल गरेको बताए। ‘केन्द्रीय समिति,

एमालेले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो आज लगाउने

काठमाडौं : नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाउने भएको छ। शनिवार दिउँसो बस्न लागेको सचिवालय बैठकले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउने भएको हो । उम्मेदवारबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। सबै महानगर तथा उपमहानगर कमिटीले आकांक्षीको नाम सिफारिस गरिसकेका छन्। सिफारिस भएकाहरूबारे छलफल गरेर आज सचिवालयले उम्मेदवार टुंगो लगाउन लागेको हो।

नेकपा एसबाट तीन मन्त्रीको टुंगो लाग्यो

काठमाडौं, १२ असोज । नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन शिर्ष नेताहरु जुटेका छन् । अहिलेसम्म मन्त्री बन्ने तीनजनाको नाम टुंगो लागेको छ । नेकपा एसका एक नेताका अनुसार विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेमबहादुर आले मन्त्री बन्ने टुंगो लागेको छ । नेकपा एसबाट बाँकी ३ मन्त्रीबारे छलफल भइरहेको बुझिएको छ […]

सरकारमा सहभागी हुने नेताको नाम टुंगो लगाउन प्रचण्डले थाले पार्टीमा छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन छलफल थालेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीका नेताहरुलाई बोलाएर प्रचण्डले छलफल थालेका हुन्। माओवादी केन्द्रबाट नेताहरु जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बने पनि अरु नेताहरु बारे टुंगो लागेको छैन्। पार्टी कार्यालयका…