माओवादी केन्द्रले पदाधिकारीको टुंगो आज लगाउने

काठमाडौं : नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंगो लगाउने भएको छ। बिहीबार बिहान ८ बजे बस्ने बैठकले पार्टीका पदाधिकारीको टुंगो लगाउन लागेको हो। पार्टीका बुधबार बसेको बैठकले बिहीबार पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महाराले जानकारी दिए।  पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बुधबार बसेको स्थायी समिति बैठकमा केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिमा थप्नुपर्ने सदस्य तथा पदाधकारी टुंग्याउने विषयमा विस्तृत छलफल गरेको बताए। ‘केन्द्रीय समिति,

सम्बन्धित सामग्री

माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन, बैठक फेरि भोलि बस्ने

काठमाडौँ । आज बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन। बैठकपछि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले भोलि (शनिबार) बैठक बसेर पदाधिकारीको टुंगो लगाउने बताए। पदाधिकारी टुंगो लगाउन शुक्रबार बिहान १० बजेतिर माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको थियो। अझै पनि पदाधिकारी चयनमा विवाद कायमै रहेकाले माओवादी केन्द्रले भोलिसम्म थप गृहकार्य […]

माओवादी केन्द्रले आज पदाधिकारी टुंग्याउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज बिहीबार पार्टी पदाधिकारीको टुंगो लगाउने भएको छ । पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको थियो । बुधबार छलफल निष्कर्षमा पुग्न समय अभाव भएकोले बिहीबार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बिहीबार उक्त विषय टुंग्याउने जानकारी […]

माओवादी केन्द्रले आज पदाधिकारी टुंग्याउने

नेकपा माओवादी केन्द्रले पार्टीका पदाधिकारीको आज (बिहीबार) बिहान टुंगो लगाउने भएको छ। पार्टीका बुधबार बसेको स्थायी समिति बैठकले बिहीबार पदाधिकारीको टुंगो लगाउने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महाराले जानकारी दिए।...

माओवादी केन्द्रले आज पदाधिकारीको टुंगो लगाउँदै

काठमाडौं, भदौ २ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेको सात महिनापछि पदाधिकारी टुंगो लगाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन सम्पन्न भएपछि पटकपटक पदाधिकारी टुंगो लगाउने तयारी गरे पनि सफल हुन सकेनन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकमा पदाधिकारीसहित रिक्त स्थानमा पदपूर्ति गर्नुपर्ने माग नेताहरूले […]

पदाधिकारी टुंगो लगाउने माओवादी केन्द्रको तयारी

काठमाडौं : नेकपा माओवादी केन्द्रले आज पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ। आइतबारदेखि काठमाडौंमा जारी केन्द्रिय समिती बैठक अन्तरगत आज पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसमेत टुंग्याउने तयारी गरिएको हो।  हिजो एक दिन केन्द्रिय समिति बैठक नै स्थगित गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका थिए।  प्रचण्ड निवास खुमलटारमा भएको छलफलले पदाधिकारी चयनको जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ। प्रचण्डले आजको बैठकमा १ सय २५ सदस्

आज बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले मन्त्रीको टुंगो लगाउँदै

काठमाडौं, असोज २० । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ । माओवादीले पार्टीका तर्फबाट मन्त्री बन्नेको टुंगो लगाउने विषयमा छलफल गर्न बैठक बोलाएको हो । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने तयारी रहेको छ। हिजो दलहरूबीच मन्त्रालय बाँडफाँडको विषयमा सैद्धान्तिक सहमति भएपछि […]

माओवादी केन्द्रकाे आज स्थायी समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी समितिको बैठक बोलाएको छ । केन्द्रले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाएको हाे । बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जनाइएको छ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको बारेमा छलफल हुने नेता देवेन्द्र पौडेलले बताउनुभयो । सरकारमा जाने मन्त्रीको बारेमा […]

माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम आज टुंगो लगाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउँन आज स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीति एवं पार्टीको सांगठनिक बिषयमा छलफल हुनेछ । यसअघि माओवादीको स्थायी कमिटीले सरकार संचालनमा सहयोग गर्न उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउने प्रस्ताव गरेको थियो । प्रधानमन्त्री […]

माओवादी बैठक बस्दै, ओली सरकारलाई समर्थन फिर्ता लिनेबारे टुंगो लाग्ने

काठमाडौं, ६ वैशाख । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज विहान ११ बजेका लागि तय भएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिने वा केही समय पर्खनबारे टुंगो लगाउने भएको छ । माओवादी केन्द्रले कर्णालीमा एमालेबाट फ्लोर क्रसपछि उत्पन्न नयाँ परिस्थितिबारे पनि समिक्षा गर्न बैठक डाकेको बुझिएको छ । बैठकमा […]