लुम्बिनी वाणिज्य क्याम्पस र प्रज्ञानम् ब्रह्म- ४

२१औं शताब्दीको व्यवस्थापन शिक्षा केवल व्यवस्थापन र वाणिज्यशास्त्र अध्यापनमा मात्र सीमित हुनुहुँदैन । अध्ययन अध्यापनका क्षेत्रमा व्यापक विस्तार भइरहेको हुँदा आजभोलि यसलाई व्यवसायिक शिक्षा भनिन्छ । त्यस्तै शिक्षालयहरुलाई बिजनेस स्कुल ।

सम्बन्धित सामग्री

लुम्बिनी वाणिज्य क्याम्पस छिट्टै मानित विश्वविद्यालयमा हुनेछ : अर्थमन्त्री पौडेल

रुपन्देही । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा चौथो अन्तर्राष्ट्रिय कन्फ्रेन्स शुक्रबारदेखि सुरु भएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले इन्टरनेशनल कन्फ्रेन्स अन ग्लोबल इनोभेसन इन म्यानेजमेन्ट एण्ड सोसल साइन्स (प्रज्ञानम् ब्रह्म–०४) को उद्घाटन गरे । कार्यक्रममा अर्थमन्त्री पौडेलले शैक्षिक क्षेत्रमा देशकै नमुना क्याम्पसको रुपमा परिचित लुम्बिनी वाणिज्य क्याम्पस मानित विश्वविद्यालयको रुपमा […]

देशभरका सामुदायिक क्याम्पसलाई उछिन्दै लुम्बिनी वाणिज्य क्याम्पस बन्यो उत्कृष्ट

रुपन्देही । रुपन्देहीको बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पस देशभरका सामुदायिक क्याम्पसहरुमध्ये पुनः उत्कृष्ट क्याम्पस घोषित भएको छ । सामुदायिक क्याम्पसहरु मध्ये २०७५ सालमा नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सम्मानित लुम्बिनी वाणिज्य क्याम्पस राष्ट्रिय शिक्षा दिवस-२०८० को अवसरमा पुनः उत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा सम्मानित भएको हो । नेपाल सरकारको नीतिलाई […]

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस मानित विश्वविद्यालय बन्ने प्रक्रियामा

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले मानित विश्वविद्यालय बन्ने प्रक्रिया थालेको छ । त्यसका लागि जनशक्ति र पूर्वाधार तयार भएको क्याम्पसले मंगलबार जनाएको छ ।

मानित विश्वविद्यालयका रुपमा अग्रसर क्याम्पसमा महिनौँदेखि तालाबन्दी

बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस मानित विश्वविद्यालयका रुपमा अग्रसर भइरहँदा विभिन्न विद्यार्थी संगठनले महानौँदेखि लगाएको तालाबन्दी खुलाउन भने ठोस पहल भएको छैन । क्याम्पस प्रमुखको कार्यकक्षसहित चार ठाउँमा लामो समयदेखि ताला झुन्डिरहेका छन् । २०७८ साउन ८ गते नेविसंघ, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), अखिल (छैटौँ) र विप्लव निकट अखिल (क्रान्तिकारी)का विद्यार्थीले क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका थिए ।तालाबन्दीका कारण क्याम्पस प्रमुख तारानाथ शर्मा अहिले  लाइब्रेरीको

मेयरलाई मुक्का हान्ने युवक एमालेकै कार्यकर्ता

४ असोज, बुटवल । बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा मुक्का हान्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले बताएका छन् । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् । उनी […]

सेमेस्टर प्रणाली हटाउन माग गर्दै लुम्बिनी वाणिज्य क्याम्पस तोडफोड

सेमेस्टर प्रणाली हटाउन माग गर्दै लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा  नेपाल विद्यार्थी सङ्घ, माओवादी केन्द्र र विप्लव निकट अखिल क्रान्तिकारी तथा अखिल छैटौँका विद्यार्थी सङ्गठनहरूले तोडफोड गरेका छन् । लामो समयदेखि विभिन्न माग राखेर आन्दोलन गर्दै आएका विद्यार्थी संगठनहरुले लुम्बिनी क्याम्पसमा आज तोडफोड गरेका हुन् ।क्याम्पसको पहिलो तलामा रहेका कम्प्युटर, टेबल,  लेखा शाखा र परीक्षा शाखामा रहेका कम्प्युटर र कुर्सी तोडफोड गर्दै विद्यार्थीहरू भागेका थिए ।क्याम्पस सञ्चालक समितिले सेमे

लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थीद्वारा तोडफोड

विद्यार्थी संगठनले मंगलबार लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा तोडफोड गरेका छन् । एमबीएसको प्रवेशपरीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ‘अटोनोमस’ तर्फका एमबीएस–एफ र एमबीए–बीएफको प्रवेशपरीक्षा फाराम खुलाएको विरोधमा विद्यार्थीले तोडफोड गरेका हुन् ।

लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थीहरुले गरे तोडफोड

२६ साउन, बुटवल । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस कार्यक्रम हटाएको विरोधमा लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा चार विद्यार्थी संगठनले तोडफोड गरेका छन् । नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र र विप्लव निकट अखिल क्रान्तिकारी तथा अखिल छैठौंले संयुक्त रुपमा क्याम्पसको पुरानो भवनमा रहेका लेखा र परीक्षा शाखामा तोडफोड गरेका हुन् । यसअघि साउन ८ गते नै चार […]

लुम्बिनी क्याम्पसमा बीबीएस र एमबीएस कार्यक्रम बन्द नगर्न अखिल (छैठौं) को माग

टेकराज भुसाल, बुटवल । लुम्बिनी वाणिज्य क्याम्पसमा बीबीएस र एमबीएस कार्यक्रम बन्द नगर्न आग्रह गर्दै अखिल (छैठौं) लुम्बिनी वाणिज्य क्याम्पस इकाई समितिले क्याम्पस प्रमुख डा. तारा प्रसाद उपाध्याय लाई ज्ञापनपत्र बुझाएको छ। स्वायत्तताका नाममा २५ वर्षदेखि सञ्चालन हुँदै आएका बीबीस तथा एमबीस जस्ता त्रिभुवन विश्व बिद्यालयका कार्यक्रमहरु बन्द गराउन लागेको र ती कार्यक्रमहरु बन्द गराउन नहुने भन्दै छैठौंले बुधबार ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा क्याम्पसका स्वायत्तताका कार्यक्रमले गर्दा आर्थिक रुपले विपन्न विद्यार्थीहरु शिक्षाको पहुँचबाट टाढा हुने अवस्था सिर्जना हुने भन्दै तत्काल स्वायत्तता कार्यक्रम बन्द गरि बिगत देखि सञ्चालन हुँदै आएका कार्यक्रमहरु सञ्चालन गर्न माग गरिएको छ। साथै क्याम्पस प्रशासनले विश्व बिद्यालयको अवधारणालाई प्रादेशिक विश्व विद्यालय वा अन्य कुनै विकल्पको ठोस कार्ययोजना सहित स्रोत साधनको सुनिश्चितता गरेर अगाडि बढ्न समेत अखिल (छैठौं) ले अनुरोध गरेको छ।