१९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयक तथा सार्वजनिक प्रशासनबारे अध्ययन गर्न पूर्व प्रशासकहरुको कार्यदल बनाएको छ । शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले पाँच सदस्यीय कार्यदल बनाएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । उनका अनुसार कार्यदलमा पूर्वसचिव शारदाप्रसाद त्रिताल र पूर्णचन्द्र भट्टराई, पूर्व सहसचिव भगवत खनाल, पूर्व प्रशासक कृष्णप्रसाद अधिकारी र […]