सुर्खेत– निजामती सेवा ऐन अहिलेसम्म नबन्दा काम गर्न समस्या भएको निजामती कर्मचारीले बताएका छन् । निजामती सेवा दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा निजामती कर्मचारीले संघीयता कार्यान्वयनमा गइसक्दा पनि निजामती सेवा ऐन नबन्दा आफूहरूलाई काम गर्न समस्या भएको बताएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारुले निजामती सेवा ऐन ल्याउन ढिलाइकै […]