काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देशलाई असन्तुलन र अराजकताको स्थितिमा लैजान खोजेको आरोप लगाएका छन् । ‘उपप्रधान एवं रक्षामन्त्रीले पूर्णबहादुर खड्काले माटो ढोग्दै भावुक भएर कर्मचारीलाई तलब खुवाउन पनि आम्दानी छैन भन्नुभयो । अर्थसचिवले सामाजिक सुरक्षा भत्ता दिन सक्दैन भनेर बहादुरीका साथ भन्नुभयो । […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानको दफा ४१ बमोजिम गठन गरेको उक्त समितिले गर्ने कुनै पनि राजनीतिक निर्णयलाई पार्टीले अवलम्बन गर्ने नेता सुन्दर पाण्डेले जानकारी दिए । पार्टीलाई आवश्यक समन्वय, निर्देशनका साथै सुझाव तथा सरसल्लाह उपलब्ध गराउने समितिले सङ्गठन विस्तार एवं सुदृढीकरणका लागि नीति निर्माण गर्ने सो समितिले पार्टीलाई सरकारमा पठाउने वा नपठाउने, राजनीतिक न
काठमाडौं, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानको दफा ४१ बमोजिम गठन गरेको उक्त समितिले गर्ने कुनै पनि राजनीतिक निर्णयलाई पार्टीले अवलम्बन गर्ने नेता सुन्दर पाण्डेले जानकारी दिए । पार्टीलाई आवश्यक समन्वय, निर्देशनका साथै सुझाव तथा सरसल्लाह […]
राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देशको अभिभावकको रुपमा राजसंस्थाको पक्षमा पार्टीले वकालत गर्दा पश्चगमनकारीको आरोप लाग्ने गरेको भन्दै गुनासो गरेका छन् । उनले संविधानको निरन्तर उलंघन गर्ने काम सत्तारुढ दलले गरेको भन्दै उनीहरुचाहिँ पश्चगमनकारी भएको आरोप लगाए । शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै लोहनीले यस्तो बताएका हुन् । प्रजातन्त्रको खोल ओडेर प्रजातन्त्रलाई मास्ने काम सत्तारुढ दलबाट भइरहेको जिकिर गर्दै लोहनीले भने, ‘सत्
काठमाडौं, १८ जेठ । राप्रपाका निवर्तमान अध्यक्ष तथा पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सरकारले अहिले ल्याएको बजेटमा हावादारी गफ रहेको आरोप लगाएका छन् । उनले नेपालको बजेटमा देखिएको विकृति अहिलेको बजेटमा पनि देखिएको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सरकारले […]
काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीभित्र सर्वसम्मतिको प्रयास असफल भएपछि आफूले राजेन्द्र लिङ्देनलाई पार्टी नेतृत्वका लागि समर्थन गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. लोहनीले भने, “मैले चार महिनाअघि नै भनिसकेको थिएँ- हामी तीन जना अध्यक्ष […]
बेहोस अवस्थामा फेला परेका काठमाडौँको टोखा निवासी एक चिकित्सकको मृत्यु भएको छ । ग्राण्डी टावरको माथिल्लो तलामा रहेको आफ्नै कोठामा सोमबार बेहोस अवस्थामा फेला परेका न्युरोसर्जन डा सुवास लोहनीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । लोहनी नेशनल न्यूरो सेन्टरमा कार्यरत थिए। महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शव परीक्षणका लागि आज महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । डा लोहनी आफैँले बेहोस हुने औषधि लिए
काठमाडौं, भदौ १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. अध्यक्ष प्रकाशचन्द्र लोहनीले अफगानिस्तानमा तालिबानी कब्जाबाट नेपालले पनि पाठ सिक्नुपर्ने बताएका छन् । मुलुकमा भ्रष्टाचार र अनियमितता रोक्न नसके अफगानी नियति भोग्नुपर्ने उनको जिकिर छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै डा. लोहनीले भने, “विश्व बैंकको सल्लाहकार हुँदा असरफ घानी नेपाल […]