राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देशको अभिभावकको रुपमा राजसंस्थाको पक्षमा पार्टीले वकालत गर्दा पश्चगमनकारीको आरोप लाग्ने गरेको भन्दै गुनासो गरेका छन् । उनले संविधानको निरन्तर उलंघन गर्ने काम सत्तारुढ दलले गरेको भन्दै उनीहरुचाहिँ पश्चगमनकारी भएको आरोप लगाए । शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै लोहनीले यस्तो बताएका हुन् । प्रजातन्त्रको खोल ओडेर प्रजातन्त्रलाई मास्ने काम सत्तारुढ दलबाट भइरहेको जिकिर गर्दै लोहनीले भने, ‘सत्