भूकम्पले भत्किएको केदारनाथ मन्दिरको उद्घाटन :: Pahilopost.com

भक्तपुर : २०७२ सालको भूकम्पमा पूर्ण रुपमा क्षतिग्रष्त भएको भक्तपुर दरबार क्षेत्रमा रहेको पुरातात्विक एवम् ऐतिहासिक केदारनाथ मन्दिरको पुनर्निर्माण सकिएको सम्पन्न भएको छ। मंगलबार नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले केदारनाथ मन्दिरको उद्घाटन गरेका हुन्। फोटो: भक्तपुर नगरपालिका उद्घाटन समारोहमा बोल्दै सांसद सुवालले भक्तपुर नगरलाई

सम्बन्धित सामग्री

मुस्लिम राष्ट्र यूएईमा मोदीले मन्दिरको उद्घाटन गर्ने, यूएईमा कसरी बन्यो मन्दिर ?

यूएईको यही लचिलोपनका कारण पछिल्लो समय त्यहाँ एक हिन्दु मन्दिरको निर्माण भएको छ, जसको यतिबेला विश्वभर चर्चा छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले उक्त मन्दिरको आज बुधबार फेब्रुअरी १४ का दिन उद्घाटन गर्दै छन् ।

काभ्रेमा प्राचीन कालिका मन्दिरको पुनर्निर्माण, राष्ट्रपतिद्वारा उद्घाटन

काभ्रेको नमोबुद्ध नगरपालिका–५ स्थित प्राचीन कालिका मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिरको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । ०७२ को भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिरको पुरातत्व विभागबाट एक करोड ४०...

राष्ट्रपतिद्वारा कानपुरस्थित प्राचिन कालीका मन्दिरको उद्घाटन

काठमाडौँ- बिनासकारी भूकम्पबाट क्षतिग्रस्त भएको काभ्रेको नमोबुद्ध–५ कानपुरस्थित ऐतिहासिक, प्राचिन कालीका मन्दिरको पुननिर्माण सम्पन्न भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र नगरपालिकाको ७५ लाखको लगानीमा पुनर्निर्माण गरिएको मन्दिरको उद्घाटन गरेकी हुन् । वि. सं १८३८ सालमा स्थापना भएको मन्दिर स्थानीय मैनालीको कुल देवताको मन्दिर हो । मन्दिर उद्घाटन गर्दै […]

पुनःनिर्मित काली मन्दिरको उद्घाटन

झापा : भद्रपुर–१० स्थित चन्द्रगढीमा पुनः निर्माण गरिएको काली मन्दिरको शनिबार विशेष पूजाआर्चना गरी उद्घाटन गरिएको छ।स्थानीयस्तरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १ करोड ५२ लाख रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको कालीमन्दिरको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका हुन्।पञ्चकन्या सहितका बटुकले स्वस्तिवाचन वाचन गरेपछि मेयर श्रेष्ठले विशेष पूजाआर्चना गरी मन्दिरको उद्घाटन गरे।सङ्घीय सरकारको ९ लाख, भद्रपुर नगरपालिकाको २७ लाख र दाताहरूको सहयोगमा १ करोड ५२ लाखको लागतमा

पुर्ब गृहमन्त्री तामाङद्धारा रण मुक्तिश्वर महादेब शिब मन्दिरको उद्घाटन

काठमाडौं, २० पुस । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३ सेम्जोङमा निर्माणाधीन रण मुक्तिश्वर महादेव शिब मन्दिरको रा.प्र.पा उपाध्यक्ष तथा पुर्ब गृहमन्त्री बुद्धिमान तामाङले उद्घाटन गरेका छन् । दलित समुदायको बिशेष सकृयतामा निर्माण समपन्न उक्त मन्दिरलाई प्रमुख अतिथी समेत रहेका पुर्बमन्त्री तामाङले नगद रकम २५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । कार्यक्रममा उनले उत्तरी धादिङको हरेक बिकास […]

प्रधानमन्त्री देउवाद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरे ।शुक्रबार प्रधानमन्त्री देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गर्नुभएको हो । २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएको अवसरमा गजुर समेत राखिएको मन्दिरका मूल पुजारी माधव श्याम शर्माले जानकारी दिए […]

सांसद बस्नेतद्वारा मन्दिरको उद्घाटन

भक्तपुर, ५ भदौ: सूर्यविनायक नगरपालिका‐४ दधिकोटस्थित तर्खगालमा रहेको २०० वर्ष पुरानो राधाकृष्ण मन्दिरको रु ५७ लाखको लागतमा पुनःनिर्माण सम्पन्न भएपछि शनिबार संघीय सांसद महेश बस्नेतबाट उद्घाटन ।-तस्वीर : रमेश गिरी, रासस

कुम्भेश्वर मन्दिरको जिर्णोद्धार

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित कुम्भेश्वर अर्थात् सर्वेश्वर महादेव मन्दिरको जीर्णोद्धारपछि आज उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री देउवाद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गरेका हुन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएको अवसरमा गजुर समेत राखिएको मन्दिरका मूल पुजारी माधव श्याम शर्माले जानकारी दिए । उनका अनुसार २०७२ सालको महाभूकम्पले भत्काएको मन्दिरको तीन तला भत्काएर पुनर्निर

प्रधानमन्त्री देउवाले गरे कुम्भेश्वर मन्दिरको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन् । विसं २०७२ सालको शक्तिशाली भुकम्पले क्षतिग्रस्त मन्दिर परिसरमा कुम्भेश्वर महादेव र मन्दिरको गजुरको पूजा गरी मन्दिरको उद्घाटन गरेका हुन् ।  पाँच तले सो मन्दिरको कुम्भेश्वर महादेवका पुजारी माधव श्याम शर्माले मन्त्रोच्चारण गरेका थिए ।  बिहान ११ बजेको शुभ साइतमा प्रधानमन्त्री र  पत्नी आरजु देउवा राणाले पूजा अर्चना गरेका थिए । बैशाख १२ र २९ गते आएको भुकम्पले मन्दिरको तीन तला क्षतिग्रस्त भएको थियो । यसअघि नेपाली कांग्रेसका सभापतिक...