सांसद बस्नेतद्वारा मन्दिरको उद्घाटन

भक्तपुर, ५ भदौ: सूर्यविनायक नगरपालिका‐४ दधिकोटस्थित तर्खगालमा रहेको २०० वर्ष पुरानो राधाकृष्ण मन्दिरको रु ५७ लाखको लागतमा पुनःनिर्माण सम्पन्न भएपछि शनिबार संघीय सांसद महेश बस्नेतबाट उद्घाटन ।-तस्वीर : रमेश गिरी, रासस

सम्बन्धित सामग्री

भूकम्पले भत्किएको केदारनाथ मन्दिरको उद्घाटन :: Pahilopost.com

भक्तपुर : २०७२ सालको भूकम्पमा पूर्ण रुपमा क्षतिग्रष्त भएको भक्तपुर दरबार क्षेत्रमा रहेको पुरातात्विक एवम् ऐतिहासिक केदारनाथ मन्दिरको पुनर्निर्माण सकिएको सम्पन्न भएको छ। मंगलबार नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले केदारनाथ मन्दिरको उद्घाटन गरेका हुन्। फोटो: भक्तपुर नगरपालिका उद्घाटन समारोहमा बोल्दै सांसद सुवालले भक्तपुर नगरलाई