परिवार र रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले फेब्रुअरीको भिसा बुलेटिन जारी गरेपनि सबै मिति जनवरीकै कपीपेष्ट गरेको छ । अर्थात् जनवरीका तुलनामा फेब्रुअरीमा रोजगार र परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र पाउने मितिमा कुनै पनि टसमस भएको छैन, बरु रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारका लागि ग्रिनकार्ड फाइल गर्ने […]