खोटाङमा संक्रमणमुक्त हुने संख्या १ हजार ५०३ पुग्यो

खोटाङका १ हजार ५०३ जनाले कोरोना संक्रमणलाई जितेका छन्। बिहीबारसम्मको तथ्यांक अनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल १ हजार ८३६ जनालाई संक्रमण भएकामा १ हजार ५०३ जना संक्रमित निको भएका हुन्।...

सम्बन्धित सामग्री

विश्वकै पहिलो एचआईभी संक्रमणमुक्त महिला!

एक अमेरिकी महिला एचआईभी संक्रमणबाट मुक्त भएकी छन्। उनी एचआईभी संक्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएकी बताइएको छ।

प्रदेश १ मा ८४६ जना संक्रमणमुक्त

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ सय ७३ महिला र ४ सय ७३ पुरुष रहेका छन्। ३ सय ३७ जनामा कोरोना संक्रमण भएको छ।...

आज संक्रमितभन्दा संक्रमणमुक्त हुने संख्या धेरै

नेपालमा थपिने संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै देखिएको छ ।  पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ नमूना परीक्षणमध्ये ३०४९ पीसीआर र ४९१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  संक्रमणमुक्त हुनेको संख्या भने ६३५९ छ ।

प्रचण्ड कोरोना संक्रमणमुक्त

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमणमुक्त भएका छन् । प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको छ ।

प्रदेश १ मा २७९ जना कोरोना संक्रमणमुक्त

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय ७९ जना काेराेना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ४३ महिला र १ सय ३६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

प्रदेश १ मा ५५७ जना संक्रमणमुक्त, ३८५ संक्रमित थपिए

प्रदेश १ मा आज ५५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २३२ महिला र ३२५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ७९५ पुगेको छ

प्रदेश १ मा ६९७ संक्रमित थपिँदा ९९३ संक्रमणमुक्त

प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४५ महिला र ५४८ पुरुष रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ

गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त

गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त भएका छन् । आफू र भाई कलाकार देबेन्द्र बब्लू कोरोना संक्रमणमुक्त भएको प्रकाशले जानकारी दिएका छन् । उनले सबैको शुभेच्छा र आफूहरुको आत्मबलले कोरोना जितेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले कोरोना जित्न सकिन्छ भन्ने आत्मविश्वास बाँडन चाहाने समेत बताएका छन् । उनले सतकर्ता अपनाएर संक्रमितलाई हौसला र आत्मबल […]

नेता खनाल संक्रमणमुक्त

काठमाडौं। नेकपा (एमाले)का नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त भएका छन्। आज गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। केही हप्ताअघि नर्भिक इन्टरनेसनल हस्पिटलमा गरिएको परीक्षणका क्रममा उनमा संक्रमण देखिएको थियो। संक्रमणमुक्त भएसँगै खनालले सामाजिक सञ्जालमार्फत अब आफू नियमित कामकाजमा फर्कने बताएका छन्।

पारस खड्का कोरोना संक्रमणमुक्त

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोना संक्रमणमुक्त भएका छन्