जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ७ का १८ वर्षीय अर्जुन साहको हत्या आरोपमा पाँचजना पक्राउ परेका छन् । बिहीबार महोत्तरी प्रहरीले साहको हत्यामा संलग्न रहेको आरोपमा पाँचजनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा लोहारपट्टि नगरपालिका ९ खुट्टा पिप्राढीका २३ वर्षीय जित कुमार यादव, उनका भाइ कृष्ण यादव, जनकपुरधाम ७ का (टेम्पो चालक) सन्तोष कुमार, सहिदनगर...