प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटका लागि पार्टीका प्रभावशाली नेता माधवकुमार नेपाल धुम्बाराही पुगेका छन् ।
दोस्रो तहका नेतालाई लिएर भेटका लागि नेता नेपाल पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुगेका हुन् ।
भेटका लागि नेता नेपालसँगै उनी पक्षीय नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायत पनि धुम्बाराही पुगेका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षबाट भने अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली धुम्बाराही पुगेका छन् । प्रधानमन्त्...