दूध खानको लागि पालेका गाई, भैँसीमध्ये दूध दिन छोडेको, बेत बसेका, थारा भैँसीहरू मासु व्यवसायीद्वारा मारिएर वा स्वयं मृत्युवरण गरेको अवस्थामा पनि जताततै रहेका मम: रेस्टुराँहरूमा मम: को किमा बनाउने तर थारा, वेत बसेका वा दूध दिन छोडेका वा रोग व्याधि, घाउ चोट लागेका गाईहरूलाई गाई धनीहरूले सार्वजनिक सडकमा बेवारिसे अवस्थामा छोडिदिने प्रचलन देखिएको छ […]