कञ्चनपुर – कृष्णपुर नगरपालिका–४ मा छाडा चौपायाको व्यवस्थापनसँगै व्यवसायिकरूपले प्रांगारिक मल उत्पादन गर्न थालिएको छ। उत्पादित मल तरकारी खेती, फलफूल खेती र माछापालनमा लागेका किसानले खरिद गरेर लैजान थालेका छन्। प्रतिट्राली मल रु चार हजारका दरले बिक्री हुन थालेको छ। हालसम्म तीनसय ट्राली मल बिक्री भएको छ। ‘मल बिक्री गरेर आएको केही रकम गौशाला व्यवस्थापनमा […]