काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्। क्रियाशील सदस्यता छानबिन समितिले पेस गरेको निर्णयबमोजिम पत्रअनुरूप केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतलगायतसँग २४ घण्टाभित्र स्पष्टीकरण लिई ३ दिनभित्र कारबाहीको टुंगो लगाउन पार्टी अनुशासन समितिलाई सभापतिले निर्देशन दिएका हुन्। कांग्रेस सभापति […]