Dr Dilli Harijan has begun his second hunger strike, saying that an agreement reached with the government to address the demands of interns and resident
दक्षिण कोरियाको खवान्जु मेट्रोपोलिटियन मेडिकल एसोसिएसनका अध्यक्ष डा. चोई जियोङ सेवको नेतृत्वमा आएको टोलीले नेपाल चिकित्सक संघसँगको सहकार्यमा नुवाकोट पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो। टोलीले विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई ३२० परिवारका लागि आवश्यक ब्ल्याङ्केट तथा ओछ्यानसहितका राहत सामग्री उपलब्ध गराएको छ।
नेपालगञ्ज – कुकुर तथा अन्य जनावरको टोकाइबाट हुने रेबिजको जोखिम न्यूनीकरणका लागि कोहलपुर नगर अस्पतालले आजदेखि नियमित एन्टिरेबिज भ्याक्सिन (एआरभी) सेवा सञ्चालनमा ल्याएको छ। यसअघि एआरभी सेवा लिन कोहलपुरवासी नेपालगञ्जस्थित भेरी अस्पताल पुग्नुपर्ने बाध्यता थियो। नगर अस्पतालमै सेवा सुरु भएपछि कोहलपुर र आसपासका रेबिजको जोखिममा परेका सेवाग्राहीलाई सहज हुने भएको छ। नगर अस्पतालका जनस्वास्थ्य अधिकृत […]