कांग्रेस महाधिवेशन- बन्द सत्र सुरू, तीन छुट्टाछुट्टै हलमा छलफल (तस्बिरहरू)

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरू भएको छ।