भोटेकोशी बाढीलाई जलवायु संकटको चेतावनी भन्दै विशेष पर्वतीय जलवायु कोष माग

पर्वतले विश्वको ताजा पानीको कुल प्रवाहमा ५५ देखि ६० प्रतिशतभन्दा बढी योगदान गर्ने पनि आह्वान पत्रमा उल्लेख छ।