काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना (चैत मसान्त) सम्ममा १३ अर्ब ८४ करोड ७८ लाख ३९ हजार रुपैयाँ बराबरको निजी प्रयोगमा आउने चारपाङ्ग्रे गाडी आयात भएको छ । यसको बापत केबल ११ करोड ५३ लाख ९८ हजार अमेरिकी डलर खर्च भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । सरकारले विलासी वस्तुको आयात रोक्ने भन्दै पेट्रोलियम पदार्थबाट […]