जलवायु परिवर्तनको असरप्रति चिन्ता

जलवायु परिवर्तनका कारण विभिन्न संकट देखापरेको विषयमा सरोकारवालाले चिन्ता जनाएका छन् । जुम्लामा आइतबार सुरु जलवायु परिवर्तन, खाद्य

सम्बन्धित सामग्री

आदिवासी जनजातिलाई जलवायु परिवर्तनको चिन्ता

आदिवासी जनजाति समुदायले जलवायु परिवर्तनको विषयमा चिन्ता व्यक्त गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को जलवायु परिवर्तन साझेदारी कार्यक्रमअन्तर्गत भएकोे राष्ट्रिय कार्यशाला गोष्ठीमा चिन्ता व्यक्त गरिएको हो ।

चुरे संरक्षणमा सहज र सरल नभएको सरोकारवालाको भनाई

उदयपुर । जलवायु परिवर्तन र प्राकृतिक श्रोतको विनाशले चुरे क्षेत्रको संरक्षणमा चुनौती थपिदै गरेको सरोकारवालाको चिन्ता छ । नवौं चुरे संरक्षण दिबसको अबसरमा उदयपुरको चौदण्डीगढी नगरपालिका– १० खैराहा झोडामा बिभिन्न जातको बिरुवा वृक्षारोपण गरेको हो । चुरे क्षेत्रको संरक्षण अपरिहार्य छ । तराई र पहाडको जलवायु परिवर्तन र वातावरणीय प्रभावलाई सन्तुलित बनाउन सबैको उतिकै भुमिका […] The post चुरे संरक्षणमा सहज र सरल नभएको सरोकारवालाको भनाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कृषि क्षेत्रमा जलवायु परिवर्तन, विज्ञहरूद्वारा चिन्ता व्यक्त

कर्णालीमा खाद्य सुरक्षाको समस्या कायमै रहेको बेला जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर देखिन थालेकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

२७औं कोपमा जलवायु वित्त र हिमालका एजेन्डालाई निरन्तरता दिएका छौ

प्रमुख, वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखाजलवायु परिवर्तनले पृथ्वीमा बढ्दै गइरहेको तापक्रमका कारण कालान्तरमा सजीव प्राणीहरूको अस्तित्व संकटमा पर्नसक्ने भन्दै विश्वका वातावरणविद्हरूले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । समयमा नै सचेत हुन आवश्यक ठानेर विश्वव्यापी बहसको रूपमा विगत दुई दशकदेखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन सञ्चालन हुँदै आइरहेको छ । दुई दशकयता चलिरहेको अन्तर्राष्ट्रिय […]

जलवायु परिवर्तन विशेष: विश्वव्यापी चिन्ता

हिन्दुकुश–हिमालय क्षेत्रका राष्ट्रहरू मिलेर साझा जलवायु रणनीतिभित्र रही विकास निर्माण कार्यहरू गर्नुपर्ने समयको माग हो । जलवायु परिवर्तनले कुनै राजनीतिक सिमानालाई टेर्दैन तर राजनीतिक समझदारी र सहकार्यले निश्चय नै सुरक्षित भविष्यको बाटो कोर्न सकिन्छ ।

विमानस्थललाई खुलै राख्न खाली उडे युरोपका हजारौँ विमान

माग झन्डै खाली भएपनि युरोपमा हजारौँ यात्रुवाहक विमान यो हिउँदमा खाली उडेका छन् । उडान भर्ने र अवतरण गर्ने ठाउँलाई दुरुस्तै राख्न न्यून हवाइयात्राको माग भएका समयमा पनि उनीहरुले खाली नै भएपनि विमान उडाएका हुन् । विमान उद्योगले सिर्जना गरेको जलवायु परिवर्तन र कार्बन प्रदूषणमा अन्तर्राष्ट्रिय चिन्ता बढेकै समयमा यो पछिल्लो कदमप्रति विवाद र आक्रोश दुबै बढेका छन् ।विमानस्थलका प्रतिनिधिहरुले भने यसको प्रतिरक्षा गरेका छन् । व्यावसायिक सम्भाव्यता, कनेक्टिभिटी र प्रतिस्पर्धी क्षमता कायम राख्नका लागि य

कोपमा जलवायु वित्तको सुनिश्चितताका लागि दबाब दिने छौं

डा. राधा वाग्लेप्रमुख, वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महशाखा जलवायु परिवर्तनले पृथ्वीमा बढ्दै गइरहेको तापक्रमका कारण कालान्तरमा सजिव प्राणीहरूको अस्तित्व संकटमा पर्नसक्ने भन्दै विश्वका वातावरणविद्ले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । समयमा नै सचेत हुन आवश्यक ठानेर विश्वव्यापी बहसको रूपमा विगत दुई दशकदेखि जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन सञ्चालन हँुदै आइरहेको छ । दुई […]

‘विनाशकारी हुँदैछ जलवायु परिवर्तनको असर’

संयुक्त राष्ट्रसंघले मानवीय क्रियाकलापका कारण सिर्जित जलवायु परिवर्तनको असर व्यापक, तीव्र र कतिपय प्रवृत्ति सच्याउनै नसक्ने अवस्थामा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल अन्तर्गत ६६ मुलुकका २३४ वैज्ञानिकले तयार पारेको सो प्रतिवेदन मानवीय क्रियाकलापका कारण विश्वको तापमान अस्वाभाविक रूपमा बढेको र यसले आगामी दशक अनि शताब्दीमा सिर्जना गर्न […]

जलवायु परिवर्तन: जाेखिममा रहेका देशहरुलाई विलय हुने चिन्ता

जलवायु परिवर्तनको प्रभाव सबैभन्दा चाँडो र गम्भीर रुपमा पर्ने जोखिममा रहेका देशहरुले तत्काल प्रभाव न्यूनिकरणका लागि उपयुक्त कदम नचालिएमा आफूहरु ‘विलय’ हुने खतरामा रहेको बताएका छन्। जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संस्था (आइपिसिसी) ले सोमबार जलवायु परिवर्तनका लागि भौतिक विज्ञान (क्लाइमेट चेन्ज २०२१ः द फिजिकल साइन्स बेसिस) नाम गरेको प्रतिवेदन सार्वजनिक गरेसँगै जोखिमयुक्त विकासशील देशहरुले […]