माग झन्डै खाली भएपनि युरोपमा हजारौँ यात्रुवाहक विमान यो हिउँदमा खाली उडेका छन् । उडान भर्ने र अवतरण गर्ने ठाउँलाई दुरुस्तै राख्न न्यून हवाइयात्राको माग भएका समयमा पनि उनीहरुले खाली नै भएपनि विमान उडाएका हुन् । विमान उद्योगले सिर्जना गरेको जलवायु परिवर्तन र कार्बन प्रदूषणमा अन्तर्राष्ट्रिय चिन्ता बढेकै समयमा यो पछिल्लो कदमप्रति विवाद र आक्रोश दुबै बढेका छन् ।विमानस्थलका प्रतिनिधिहरुले भने यसको प्रतिरक्षा गरेका छन् । व्यावसायिक सम्भाव्यता, कनेक्टिभिटी र प्रतिस्पर्धी क्षमता कायम राख्नका लागि य