बादी समुदाय १० दिनदेखि भोकभोकै धर्नामा

आफूहरूको मागप्रति सरकार गम्भीर नभएको बादी समुदायका व्यक्तिले गुनासो गरेका छन् । जग्गा र उचित बसोबासको माग गर्दै कर्णालीका बादीहरू १० दिनदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बसेका छन् ।

सम्बन्धित सामग्री

सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश

कर्णाली- गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन भएको छैन । बादी अगुवाहरूले प्रदेश सरकारले आफूहरुका माग पूरा गर्न बेवास्ता गरेको भन्दै […]

सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश

गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन भएको छैन ।बादी अगुवाहरूले प्रदेश सरकारले आफूहरुका माग पूरा गर्न बेवास्ता गरेको भन्दै निराश भएका छन् । दैलेख तल्लो डुङ्गेश्वरका हिक्मत बादीले सरकारले लिखित प्रतिबद्धता जनाएपछि आफूहरुले उक्त आन्दोलन स्थगन गरेको बताए । सहमतिमा प्रदेश सर

बसभाडा नहुँदा सुर्खेतमै रोकिए बादी

धर्नामा बसेका बादी समुदाय र कर्णाली प्रदेश सरकारबीच आन्दोलन रोकेर घर फर्किने गरी पाँचबुँदे सम्झौता भए पनि खर्च नहुँदा बादी समुदायका व्यक्तिहरू सुर्खेतमै छन्। घरसम्म जाने बसभाडा र घर पुगेपछि खाने खाद्यान्न नहुँदा चार दिनदेखि यतै रोकिनुपरेको उनीहरूको भनाइ छ । खेती गर्ने जग्गा माग गर्दै फागुन १० देखि वीरेन्द्रनगरस्थित मुख्यम...

बसभाडा नहुँदा सुर्खेतमै रोकिए बादी

धर्नामा बसेका बादी समुदाय र कर्णाली प्रदेश सरकारबीच आन्दोलन रोकेर घर फर्किने गरी पाँचबुँदे सम्झौता भए पनि खर्च नहुँदा बादी समुदायका व्यक्तिहरू सुर्खेतमै छन् । घरसम्म जाने बस भाडा र घर पुगेपछि खाने खाद्यान्न नहुँदा चार दिनदेखि यतै रोकिनुपरेको उनीहरूको भनाइ छ ।

एक सातादेखि बादी समुदाय धर्नामा

जग्गा र उचित बसोबासको माग गर्दै कर्णालीका बादी समुदाय सात दिनदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धर्नामा बसेका छन् । आफूहरुको मागप्रति बेवास्ता भएको भन्दै उनीहरुले आइतबार मुख्यमन्त्री कार्यालयको गेट तोडफोड गरे ।

बादी समुदाय र प्रहरीबीच झडप

कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि एक सातादेखि धर्नामा बसेका बादी समुदाय र प्रहरीबीच झडप भएको छ । माग पूरा गराउन नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय छिर्न खोजेपछि बादी समुदाय र प्रहरीबीच झडप...

कर्णालीका बादी समुदाय तीन दिनदेखि धर्नामा

छाना, नाना र मानाको जोहो गर्न नसकेपछि दैलेखका बादी समुदाय कर्णाली प्रदेश सरकारसँग गुहार लगाउँदै छन् । तर, प्रदेश

गाँस–बास माग्दै बादी समुदाय धर्नामा

आफूहरूलाई गाँस–बास व्यवस्थापन गरिदिनुपर्ने भन्दै बादी समुदायका प्रतिनिधिहरू कर्णालीका मुख्यमन्त्रीको कार्यालयमा धर्ना बसेका छन् । दैलेख र सुर्खेतबाट आएका उनीहरू सोमबार रातिदेखि धर्ना बसेका हुन् ।