एक सातादेखि बादी समुदाय धर्नामा

जग्गा र उचित बसोबासको माग गर्दै कर्णालीका बादी समुदाय सात दिनदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धर्नामा बसेका छन् । आफूहरुको मागप्रति बेवास्ता भएको भन्दै उनीहरुले आइतबार मुख्यमन्त्री कार्यालयको गेट तोडफोड गरे ।

सम्बन्धित सामग्री

आन्दोलनरत बादी समुदाय र प्रहरीबीच झडप

खेतीयोग्य जमिनको माग गर्दै एक सातादेखि आन्दोलनरत बादी समुदायका अगुवा र प्रहरीबीच झडप भएको छ

बादी समुदाय र प्रहरीबीच झडप

कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि एक सातादेखि धर्नामा बसेका बादी समुदाय र प्रहरीबीच झडप भएको छ । माग पूरा गराउन नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय छिर्न खोजेपछि बादी समुदाय र प्रहरीबीच झडप...