सबैभन्दा बलियो टिम लिएर मैदानमा उत्रिएका छौँ : डा. मीनेन्द्र रिजाल

कांग्रेसको १४औँ महाधिवेशन चुनावी प्रक्रियामा प्रवेश गरिसकेको छ । छुट्टाछुट्टै समूह बनाएर उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । तिनैमध्येका एक हुन्, डा. मीनेन्द्र रिजाल । उनी शेखर कोइराला नेतृत्वको प्यानलबाट महामन्त्री पदका उम्मेदवार...

सम्बन्धित सामग्री

फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा. रिजाल सहभागी

३२ साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेशसभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी भएका छन् । आफूले सो कानुन निर्माणका लागि एकजना अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा काम गरिरहेको डा रिजालले जानकारी दिए । लामो समयको द्वन्द्वपछि शान्ति प्रक्रियामा आएको […]

मोरङ दुईमा कांग्रेसका रिजाल र कोइरालाबीच भीडन्त, कसले पाउला टिकट?

काठमाडौँ- नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि डा. मीनेन्द्र रिजाल र सुजाता कोइरालाबीच भीडन्त हुने भएको छ। उम्मेदवारमा सर्वसम्मत नभएपछि रिजाल र कोइरालाको दुवै जनाको नाम सिफारिस गरेको मोरङ क्षेत्र नम्बर दुईले जनाएको छ। रिजाल २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गर्दै संसद निर्वाचित भएका थिए। सुजाता […]

कांग्रेसको नेतृत्व लिन जुर्मुराएका केही आशालाग्दा अनुहार

गगन थापा महामन्त्रीको उम्मेदवार बन्ने विषयमा त कुनै सन्देह थिएन, तर शनिवार दिउँसो २ बजेसम्म पनि संस्थापन इतरबाट महामन्त्रीको अर्को उम्मेदवार को भन्ने विषयमा अन्यौल थियो । उम्मेदवारी मनोनयन गर्न जानुभन्दा केहीबेर अघि मात्र महामन्त्रीका अर्का उम्मेदवारको टुंगो लाग्यो– डा. मीनेन्द्र रिजाल ।  शेखरको प्यानलमा विश्वप्रकाश शर्मालाई समेट्ने विषयमा छलफल भएपनि उनी अटाएनन्, मीनेन्द्रले बाजी मारे । २०७४ सालको निर्वाचनमा कांग्रेसको लज्जास्पद पराजयपछि अर्ली महाधिवेशनको माग राखेर युवाहरूले देउवामाथि दबाब बढाएका थिए । त्यहीबेला देउ...

कोभिड–१९ पुनः संक्रमण हुन नदिन अपनाउने रणनीतिबारे सुरक्षा समितिमा छलफल

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता र अन्य चार मन्त्रीको सहभागितामा केन्द्रीय सुरक्षा समितिको बैठक बिहीबार गृह मन्त्रालयमा बसेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, परराष्ट्रमन्त्री डा. नारायण खड्का, रक्षामन्त्री डा. मीनेन्द्र रिजाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, मुख्य सचिव शंकरदास बैरागी सम्बन्धित मन्त्रालयका सचिव, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैले

क्रियाशील सदस्यता विवाद मिलेको कांग्रेसको दावी, देउवा र पौडेलले बुझे प्रतिवेदन

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलेको दावी गरेको छ। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बाँकी रहेका समस्याहरुको सहमतिमा टुङ्गो लगाएसँगै क्रियाशील विवाद मिलेको बताइएको छ। समितिले निर्णय गर्न बाँकी रहेका कार्य सम्पन्न गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा…

गुरु घिमिरेको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन

लेखक तथा राजनीतिकर्मी गुरुराज घिमिरेको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन भएको छ ।  घिमिरेको छैटौं कृति तथा दोस्रो कविता संग्रहको आज (शुक्रवार) भक्तपुरको कौशलटारको एक पार्टी प्यालेसमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, डा. मीनेन्द्र रिजाल, प्रकाशमान सिंहलगायत नेताले विमोचन गरेका थिए । कविता थोरै शब्दमा धेरै कुरा भन्न सक्ने वा बुझाउन सक्ने विधा हो । कानबाट छिरेर हृदयमा जागृत गराउने विधा भएको र यसले संसारका धेरै आन्दोलन सफल पार्ने महत्त्वपूर्ण भूमिका खेलेको भन्दै कविताले राजनीति गर्न...

देउवाले पदाधिकारी बैठक डाकेपछि शशांक निवासमा पौडेल पक्षको 'वार्मअप' मिटिङ

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसोका लागि पदाधिकारी बैठक डाकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको 'वार्मअप' बैठक बसेको छ। बिहान १० बजे काँग्रेस महामन्त्री शशांक कोइराला निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल, गगन थापालगायत सहभागी थिए। बैठकमा पदाधिकारी बैठकमा…

स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैनः डा मीनेन्द्र रिजाल

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँंगको सम्बन्धलाई लिएर कांगे्रसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याउनुभएको छ । डा रिजाल अतिक्रमित भूभाग फिर्ता लिने सम्बन्धमा नेपाली जनताले देखाएको अभूतपूर्व एकता प्रदर्शनीबाट सन्देश लिन भारतीय नेतृत्व तहलाई सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘भारतले फेरि एकपटक नेपालको चित्त दुखाएको छ ।’