पहिलो दुर्घटना शनिबार साँझ दुशी जिल्लाको किलागाई क्षेत्रमा दुई यात्रु बस एक आपसमा ठोक्किँदा भएको थियो जसमा तीन यात्रुको मृत्यु भएको र सात जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले पत्रकारहरूलाई बताएका छन्।...
काठमाडौं । मंगलबार मुगुको छायानाथ रारा नगरपालिका–७ पिना गाउँको तपनेखोलामा भे–१ ख ३१६७ बस दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाए । उनीहरूमध्ये २४ जनाको घटनास्थलमै, चारजनाको अस्पताल लैजाने क्रममा र चार जनाको उपचारका क्रममा मृत्यु भएको भएको हो ।
४६ जना यात्रु सवार बस तीनसय मिटर तल खसेको थियो । जसमा...