प्राविधिक धारमा अब्बल बन्दै दुर्गा मावि आलिताल

डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने आलिताल गाउँपालिका–८ डोलामा रहेको दुर्गा माध्यमिक विद्यालय अब्बल बन्दै गएको छ। सिकाइ उपलब्धि, व्यवस्थापन र शैक्षिक गुणस्तरका हिसाबले उक्त विद्यालय अब्बल बन्दै गएको हो।पछिल्लो समय दुर्गा मावि विद्यार्थी, अभिभावक र आम सरोकारवालाको आकर्षणको केन्द्र बनिरहेको छ। प्राविधिक धारकाे विद्यालय अब्बल बन्दै गइरहेको हो। वि.सं २०२७ साल असोज २ गते स्थापना भएको विद्यालयमा हाल १ देखि १२ कक्षासम्म पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक नारायण जोशीले जानकारी दिए।उनका