विराटनगर : ५६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा ४७ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ भने ८ निर्वाचन क्षेत्रबाट मत परिणाम आउन बाँकी छ।पछिल्लो मत परिणामअनुसार प्रदेश १ मा अघिल्लो निर्वाचनबाट निर्वाचित भएर ५ वर्षे कार्यकाल बिताइसकेका १३ जना सांसद पुनः प्रदेशसभामा दोहोरिने देखिएको छ भने अन्य १५ सांसद भने चुनावी प्रतिस्पर्धाबाट ‘रिङ आउट’ भएका छन् ।यी हुन् पुनः दोहोरिनेएमालेबाट ७ जनाएमालेबाट ७ जना सांसदले प्रदेश १ को प्रदेशसभामा पुनः ढोका ख