चुनाव प्रचार गर्न जाँदा फलानो नराम्रो म राम्रो भन्न पाइँदैन

निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल र सहमति समेतको आधारमा आचारसंहिता जारी गरेको हो । चुनावको समयमा आचारसंहिता पूर्णरुपमा पालना गर्छु भनेर हस्ताक्षर गरिसकेपछि अहिले आचारसंहिता थाहा थिएन, जानकारी थिएन भनेर कसैले भन्न पाइँदैन । आचारसंहिता कार्यान्वयन भइरहेको छ । आचारसंहिता विभिन्न ठाउँमा उल्लङ्घन भइरहेको भन्ने हामीलाई जानकारी छ, खबर छ, रिपाेर्ट छ । हाम्रै सूचना केन्द्रले पनि हामीलाई सूचना गरिरहेका छन् । र, त्यो ठाउँमा आचारसंहिता वास्तवमा उल्लङ्घन भएको हो कि होइन भनेर हामीले मसिनोसँग अनुसन्धान गरेर छानबिन ग...

सम्बन्धित सामग्री

घन्टी बजाएर चुनाव प्रचार नगर्न तोसिमालाई आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ। आयोगको आचारसंहिता अनुगमन समितिले तोसिमालाई फोनमार्फत यस्तो निर्देशन दिएको हो। तोसिमाको निर्वाचन क्षेत्र ललितपुर–३ का मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले तोसिमालाई आयोगको आचारसंहिता अनुगमन समितिले चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन […]

प्रधानमन्त्री र मन्त्रीहरूले चुनाव प्रचार गर्न पाउँछन् ?

निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहितामा प्रधानमन्त्री र मन्त्रीहरूले आफू उम्मेदवार भएको भन्दा अर्को क्षेत्रमा गएर चुनाव प्रचार गर्न नपाइने उल्लेख छ । तर, दलहरू आयोगको यो प्रस्तावमा सहमत छैनन् ।

नारायणकाजीले आयोगलाई भनेः मन्त्रीले चुनाव प्रचार गर्न नपाउने कुरा गलत छ

काठमाडौँ – सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचार–प्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गरेका छन्। बहुदलीय राजनीतिक प्रणालीमा नेताहरु नै मन्त्री हुने हुनाले उनीहरुले निर्वाचनको प्रचार–प्रसार गर्न नमिल्ने भन्ने कुरा नहुने उल्लेख गर्दै सो प्रावधान तत्काल हटाउन निर्वाचन आयोगसँग उनको […]

नागरिक उन्मुक्ति पार्टीको चुनाव प्रचार-प्रसार समिति गठन

नागरिक उन्मुक्ति पार्टी जानकी गाउँ कमिटीले स्थानीय तहको निर्वाचन २०७९ का लागि १ हजार १ सय ११ सदस्यीय चुनाव प्रचार प्रसार मुल समिति गठन गरेको छ । गाउँ कमिटीको बैठकबाट ललित ताम्रकारको संयोजकत्वमा चुनाव प्रसार मुल समिति गठन गरेको हो । मुल समितिले जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीलाई जिताउन विभिन्न खालको प्रचार प्रसार रणनीति बनाएर जनतासित मत माग्ने जनाएको छ । प्रचार प्रसार मुल समितिले गाउँपालिकाका विभिन्न स्थानमा सभा तथा भेटघाट लगायतका कार्यक्रम गर्ने बताइएको छ । त्यसैगर

चुनाव प्रचार सामग्री बनाउन भ्याई नभ्याई (फोटो फिचर)

१४ वैशाख, काठमाडौं। ३० वैशाखमा हुने स्थानीयत तह निर्वाचनका लागि राजनीतिक दलका चुनाव प्रचार सामग्री बनाउन यतिबेला बागबजारका आर्ट पसलहरुमा भ्याइ नभ्याइ छ । आर्ट पसलहरुमा जताततै चुनाव प्रचार सामग्री झण्डा, क्याप, ब्याच, टिसर्ट लगायत बनाउन व्‍यस्त देखिन्छन् । बागबजारमा रहेको कामना आर्टसका नरेश चौधरी चुनाव नजिकिदा विभिन्‍न राजनीतिक दलका प्रचार सामग्री छाप्‍न भ्‍याई नभ्याई […]

चुनाव प्रचार सामाग्री निर्माणमा व्यस्त बागबजार (फोटोफिचर)

काठमाडौं, १३ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनाव प्रचार सामाग्री छाप्ने क्रम बढेको छ । काठमाडौंको बागबजारमा पर्चा, पम्प्लेट, टोपी, झण्डा लगायतका चुनावी प्रचार÷प्रसार सामाग्री छाप्नेको भिड लागेको हो । बागबजारका गल्लीहरु यतिबेला प्रचार सामाग्रीले भरिएका छन् । तस्विरः मुकुन्द कालिकोटे

चुनाव प्रचार सामग्री तत्काल हटाउन निर्देशन

बाँके : मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जले बाँकेमा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनलाई निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न सचेत गरेकाे छ।सो कार्यालयमा आज बसेको बैठकले पोष्टर, ब्यानर, सार्वजनिक स्थान, मठमन्दिर, बिजुलीका तार, टेलिफोनका तार समेतमा राखिएका चुनाव प्रचार–प्रसार सामग्री तत्काल हटाउन निर्देशन दिएको हाे।मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सम्बन्धित दल वा भ्रातृ सङ्गठनले त्यस्ता प्रचार सामग्री नहटाए कार्यालयको टोलीले अन

काँग्रेस चुनाव प्रचार अभियानमा खटिने अधिकांश नयाँको परीक्षणकाल

नेपाली काँग्रेसले चुनाव प्रचार अभियानमा पार्टीका धेरैजसो नयाँ केन्द्रीय सदस्यलाई खटाएको छ । पार्टीका पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य र प्रतिनिधिसभा सदस्यबाहेकका केन्द्रीय सदस्यलाई चुनाव प्रचारमा ७७ वटै जिल्लामा खटाएको छ । पदाधिकारी, कार्यसम्पादन समिति सदस्य र शीर्ष नेताहरू आ(आफ्नो इच्छामा अभियानमा सहभागी भएका छन् । तर प्रतिनिधिकै रूपमा पार्टीले खटाएका नयाँ केन्द्रीय सदस्यका लागि भने यो परीक्षणकै रूपमा रहेको छ । पार्टीका विभिन्न भ्रातृ तथा शुभेच्छुक संघमा विभिन्न जिम्मेवारी पूर

चुनाव प्रचार अभियानमा गठबन्धनको विरोध नगरौं : देउवा

२४ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न आग्रह गरेका हुन् । ‘चुनावी प्रचारमा गठबन्धन विरोध कार्य नगर्नुहोला । कांग्रेसको […]

राहुल गान्धीले रोके चुनाव प्रचार अभियान

काठमाडौं। भारतमा बढ्दो कोरोना संक्रमणका कारण विपक्षी कांग्रेसले पश्चिम बंगालका सबै चुनावी प्रचार अभियान रोकेको छ। पार्टी नेता राहुल गान्धीले ट्विट गर्दै भनेका छन्, ‘‘कोरोनाका कारण उत्पन्न अवस्थालाई दृष्टिगत गर्दै पश्चिम बंगालको सबै र्‍याली रद्द गरेको छु। अन्य पार्टीलाई पनि चुनाव प्रचार रद्द गर्न अपिल गर्दछु।’’ पश्चिम बंगालमा पाँच चरणको चुनाव सकिएको छ, तीन चरणको मतदान बाँकी छ।(बीबीसी)