चुनाव प्रचार सामाग्री निर्माणमा व्यस्त बागबजार (फोटोफिचर)

काठमाडौं, १३ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनाव प्रचार सामाग्री छाप्ने क्रम बढेको छ । काठमाडौंको बागबजारमा पर्चा, पम्प्लेट, टोपी, झण्डा लगायतका चुनावी प्रचार÷प्रसार सामाग्री छाप्नेको भिड लागेको हो । बागबजारका गल्लीहरु यतिबेला प्रचार सामाग्रीले भरिएका छन् । तस्विरः मुकुन्द कालिकोटे  

सम्बन्धित सामग्री

राजपा भन्छ : प्रहरीलाई नै पक्राउ गरियोस् :: Pahilopost.com

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनाव प्रचार प्रसारमा अवरोध गरेको भन्दै प्रहरीलाई नै पक्राउ गरी विभागीय कारवाही गर्न माग गरेको छ। सोमवार राति रौतहटमा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाको चुनाव प्रचार प्रसारका क्रममा प्रहरीले लाठी चार्ज गर्दै प्रचार सामाग्री नियन्त्रणमा लिएको राजपाको आरोप छ। रौतहटको

चुनाव प्रचारमा व्यस्त रहेका निखिल उप्रेतीले किन हालेनन् भोट? :: Pahilopost.com

मौन अवधी सुरु हुनु अघिसम्म अभिनेता निखिल उप्रेती गृह जिल्ला सर्लाहीमा स्थानिय तहको चुनाव प्रचार प्रसारमा व्यस्त थिए। उनी प्रचार सामाग्री सहित बरहथवा नगरपालिकामा नेकपा एमालेकोतर्फबाट मेयर उम्मेद्वार कलाकार कल्पना कटुवालको समर्थनमा देखिए। तर मौन अवधी सुरु भएसँगै उनी काठमाडौं फर्किए।सर्लाहीकै भोटर लिस्टमा नाम भएका निखिलले किन हालेनन्